कांग्रेस पदाधिकारीमा सहमति: संख्या देउवाको, पद्धति पौडेलको

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिमा पार्टी पदाधिकारीको संख्या र निर्वाचन पद्दतीका बारमा सहमति जुटेको छ । प्रस्तावित विधानका विभिन्न विकल्पहरु माथि भएको छलफलपछि कोषाध्यक्ष बाहेक सभापतिसहित २ उपसभापति, २ महामन्त्री र २ सहमहामन्त्री निर्वाचनबाट चयन हुने सहमति भएको छ । कोषाध्यक्ष र प्रवक्ता भने सभापतिले मनोनयन गर्ने नयाँ व्यवस्था गरिएको छ । छलफलमा विभिन्न … Continue reading कांग्रेस पदाधिकारीमा सहमति: संख्या देउवाको, पद्धति पौडेलको